गोरखामा सकेट बम

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ मा सकेट बम फेला परेको छ । उक्त  सकेट बम नेपाली सेनाको बम डिष्पोजल टोलीले डिष्पोज गरेको छ । स्थानीयले बोराभित्र शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस