चलचित्र ‘ह्याप्पी न्यू ईयर’ ट्रेलर रिलिज

काठमाडौं ।चलचित्र ‘ह्याप्पी न्यू ईयर’ को ट्रेलर  सार्वजनिक भएको छ । देवकुमार श्रेष्ठ निर्देशित फिल्ममा कुशल थापा र सन्ध्या केसीको मुख्य भूमिका रहेको छ । चलचित्र पुष १४ गतेबाट  रिलिज हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री