सहयोगी विकास बैंकको सिइओमा सुन्दर खड्का नियुक्त

काठमाडौँ । सिटिजन्स बैंकसँग गाभिने समझदारी गरेको सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर खड्का नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको असार २२ गते बसेको बैठकले कामु प्रमुख कार्यकारी अधिकृत खड्कालाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव राजेशकुमार मल्किकले जनाएका छन् । सिइओ खड्काले असार २९ गतेदेखि कार्यभार सम्हाल्ने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री