सहयोगी विकास बैंकको सिइओमा सुन्दर खड्का नियुक्त

काठमाडौँ । सिटिजन्स बैंकसँग गाभिने समझदारी गरेको सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर खड्का नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको असार २२ गते बसेको बैठकले कामु प्रमुख कार्यकारी अधिकृत खड्कालाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव राजेशकुमार मल्किकले जनाएका छन् । सिइओ खड्काले असार २९ गतेदेखि कार्यभार सम्हाल्ने छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस