मर्जरमा जान एनआइसी एशिया तयार

काठमाडौं । एनआईसी एशिया बैंकले मर्जरमा जानको लागि आफ्नो प्रतिबद्धता राष्ट्र बैंकलाई बुझाएको छ । शाखा विस्तारसँगै व्यवसाय बढाएको एनआईसी एशियाको अहिले वाणिज्य बैंकमा सबैभन्दा बढी शाखा रहेका छन् ।

राष्ट्र बैंकमा एनआईसी एशियाले मर्जरमा जान तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले अहिलेसम्म काेसँग मर्जर गर्ने निर्णय भने गरेको छैंन । बैंकको संचालक समितिको बैठकले मर्जरमा तयारी गर्ने जिम्मा भने व्यवस्थापनलाई दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

विभिन्न विद्यालयमा सवा दुई करोडका पुस्तकालय निर्माण गर्दै एनआईसी एशिया

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा …

प्रतिकृया दिनुहॊस