सगरमाथा इन्स्योरेन्सको अध्यक्षमा मानन्धर

काठमाडाैँ । सगरमाथा इन्स्योरेन्सका अध्यक्षमा नियुक्त भएका रामकृष्ण मानन्धरले बीमा समितिका अध्यक्षमा  चिरञ्जीबी चापागांई समक्ष  पद तथा गोपनियताको सपथ लिएका छन्।
कम्पनीको २२ औँ साधारण सभाले उनलाई अध्यक्षमा नियुक्त गरेको थियो।

यही साधारण सभाले आफ्ना शेयर धनिहरुलाई यस वर्षकै उच्चतम प्रतिफल ८६ प्रतिशत बोनस शेयर बितरण गर्ने निर्णय पारित गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री