नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा झापाको चन्द्रगढीमा

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले झापा जिल्लाको चन्द्रगढीमा उपशाखा संचालनमा ल्याएको छ । उक्त उपशाखाको उद्घाटन बीमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले गरेका छन् ।

उक्त  कार्यक्रममा कार्यकारी प्रमुख अधिकृत विवेक झाले कम्पनीले बजार विस्तार रणनीति अन्तर्गत चालु आर्थिक वर्षमा थप शाखा तथा उपशाखा कार्यालय विस्तारमा जोड दिने बताएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी भएकोले बीमितको सर्वोपरी हित र त्यसका मापदण्डबारी बीमितलाई जागरुक बनाउन कम्पनीले प्रयास गरिरहेको उनले बताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं । यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने …

प्रतिकृया दिनुहॊस