ग्लोबल बैंक र जनता बैंकले गरे मर्जरको सम्झौता

काठमाडौँ ।  ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपालले एक आपसमा मर्जरको सहमति गरेका छन् । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि मर्जरको पाटर्नर खोजिसक्न निर्देशन दिए पश्चात यी बैंकहरुले मर्जरको प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जर पश्चात नाम बैंकको नाम ग्लोबल आइएमइ बैंक राखिने गरि उक्त सम्झौतापत्रमा ग्लोबलका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस