गरिमा विकास बैंकका भिसा होल्डरलाई ग्राण्डी अस्पतालमा विशेष छुट

काठमाडाैँ । गरिमा विकास बैंक लिमिटेडका भिसा कार्ड होल्डरहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धमा बैंक र अस्पतालबीच सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र अस्पतालका व्यवसाय तथा बजार प्रमूख दिनेश पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री