स्पेनले जित्याे यू – २१ यूरो कपको उपाधि

काठमाडाैँ । यू – २१ यूरो कपको उपाधि स्पेनले जितेको छ । अघिल्लो संस्करणमा जर्मनीसँग पराजित भएर उपविजेता बनेको स्पेनले यो संस्करणमा त्यसको बदला पनि लिएको छ ।

सातौं मिनेटमा नै स्पेनका फिवियान रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।

६८ औ मिनेटमा अलेक्जेन्डर नुबेलको पासलाई दानी ओलमोले गोल गरेपछि स्पेनले दुई गोलको अग्रता लियो ।

स्पेनका अमिरीले ८८ औं मिनेटमा गोल गरे पनि थप गोल हुन नसक्दा स्पेन च्याम्पियन बन्यो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री