चलचित्र ‘भूईंमान्छे’ युट्युबमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘भूईंमान्छे’ युट्युबमा रिलिज गरिएको छ ।

नवराज बुढाथोकीको निर्देशन रहेको चलचित्र चलचित्र ‘भूईंमान्छे’ युट्युबमा रिलिज गरिएको हो । चलचित्र ‘भूईंमान्छे’मा रमेश बुढाथोकी र सिपोरा गुरुङ मुख्य भूमिकामा छन् । सिपोरा भलिबल खेलाडी पनि हुन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप