वसन्त, एलिना, सुजता र वेनिशाको सम्बन्ध सार्वजनिक (भिडियाे)

काठमाडौं । संगीतकार वसन्त सापकोटा, एलिना चौहान, सुजता वर्मा र वेनिशा पौडेलको स्वरमा गीत सार्वजनिक गरिएको छ ।

वसन्त सापकोटाको संगीत रहेको ‘सम्बन्ध’ बोलको गीतमा शब्दरचना स्वपनिल बरालको छ ।

अर्जुन तिवारीले खिचेको भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । भिडियो निर्देशन शान थापाले गरेका छन् । भिडियोमा गीतमा स्वर भरेका चारै जना फिचर्ड छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री