समायोजन पछि कति भयो जनउत्थानको हकप्रद शेयरको मूल्य ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सत प्रतिशत हकप्रद शेयरको समायोजन पछि मूल्य रू. ९ सय तोकेको छ । नेप्सेले कम्पनीको आधार मूल्य रू. १ हजार ४ सय ३७ दशमलव ५० लिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री