पहिलो चरणको मतपत्र जिल्ला पुर्‍याइयो

काठमाडौं । पहिलो चरणमा चुनाव हुने जिल्लामा मतपत्र पुगेको छ । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि  प्रत्यक्ष र समानुपातिक दुवै मतपत्र जिल्ला पठाइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन अायोगले हिमाली र बिकट केही जिल्लाहरूमा भने मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री