प्रदेश १ मा कामना सेवा विकास बैंकको शाखा ९ पुग्यो

काठमाडाैँ । प्रदेश नं. १ मा कामना विकास बैंकको शाखा संख्या ९ पुगेको छ । झापाको कमल गाउँपालिकास्थित पाडाजुङ्गी र बुद्धशान्ति गाउँपालिकास्थित बुधबारेमा शाखा विस्तार गरेसँगै प्रदेश १ मा बैंकको शाखा ९ पुगेको हो ।

पाडाजुङ्गी र बुधबारेमा बैंकले आफ्नो ८८ र ८९ औँ शाखा विस्तार गरेको हो । ८९ वटा शाखा पुर्याएको बैंकको ४० वटा एटिएम संचालनमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds