महालक्ष्मी विकास बैंकको शाखा कावासोतीमा

नवलपरासी । महालक्ष्मी विकास बैंकले नवलपरासीको कावासोती नगरपालिका ८मा नयाँ शाखा कार्यालय स्थापना गरी संचालनमा ल्याएको छ । उक्त शाखाको कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुनले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताउँदै महालक्ष्मी विकास बैंकले ग्राहक हितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds