सिद्धार्थ बैंकको २ शाखा र १ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं । सिद्घार्थ बैंकले दोलखाको चरिकोटमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ भने सोही क्षेत्रमा एक शाखारहित बैंकिङ्ग सेवा पनि संचालनमा ल्याएको छ ।

त्यसैगरी, बैंकले रामेछापको गोकुलगंगा शाखा पनि संचालनमा ल्याएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री