पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घट्यो

काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ।

 नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो।

अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको ११० रुपैयाँ कायम हुने निगमले जनाएकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री