गरिमा विकास बैंकबाट आइएमई लाइफको बीमा सेवा पाइने

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी र गरिमा विकास बैंक  काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

सो बैंकास्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंककाग्राहकहरुले गरिमा विकास बैंकको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनीको जीवन बीमा गराउनका साथै जीवनबीमा सम्बन्धीजानकारी प्राप्तगर्न सक्ने छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कुमारी बैंक र होटेल भिन्टाज होमबीच सम्झौता, १० प्रतिशत छुट

काठमाडाैं । कुमारी बैंक लिमिटेड र होटेल भिन्टाज होम, भक्तपुर दरबार क्षेत्रबीच सम्झौता भएकाे छ …

प्रतिकृया दिनुहॊस

This will auto close after