सिडिओसहित २६ सहसचिव र उपसचिव हेरफेर

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ), सहायक सिडिओ तथा सहसचिव र उपसचिव गरी २६ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ।

सरुवा सूची अनुसार विभिन्न जिल्लामा सिडिओ, सहायक सिडिओ र गृह मन्त्रालयका कर्मचारी हेरफेर गरिएको हो। उनीहरुमध्ये केहीलाई काज सरुवा गरिएको छ भने केहीको पदस्थापन र सरुवा गरिएको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भत्कियो सगरमाथा जाने बाटो, आरोहण ठप्प

काठमाडौं । सगरमाथा जाने बाटो भत्किएपछि आरोहण ठप्प भएको छ । सगरमाथा, ल्होत्से र नुप्से …

प्रतिकृया दिनुहॊस