आज कति छ डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले (जेठ १६) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ४४ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ०४ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ३० पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ९६ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८७ पैसा  र बिक्रिदर १४१ रुपैयाँ ६२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २५ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रिदर ३० रुपैयाँ ७७ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ  ०८  पैसा र बिक्रिदर ३६८ रुपैयाँ ०६ पैसा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप