काठमाडाैं । सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि झण्डै ७ अर्ब ३९ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६—७७ को बजेट भाषणका क्रममा मेलम्ची खानेपानी आयोजनाका लागि उक्त बजेट छुट्याएको जानकारी गराए।
त्यसको जिम्मा आयोजना सञ्चालक समितिलाई दिइएको छ । सरकारले नीति तथा कार्यक्रममा नै एक वर्षभित्र मेलम्चीको पानी ल्याउने बताएको छ ।
इटालियन कम्पनी भागेपछि आयोजनाको काम हाल रोकिएको छ ।
तपाईंको प्रतिकृया




