सरकारले छात्रालाई ‘सेनेटरी प्याड’ निःशुल्क बाँड्ने

काठमाडाैं । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले निःशुल्क प्याड वितरणका लागि बजेट विनियोजन गरेको जनाएका छन् ।

विद्यालयमा प्याडको व्यवस्था नहुँदा महिनावारीका बेला छात्रालाई समस्या हुने गरेको गुनासो रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री