झापाको विर्तामोडमा अनिश्चितकालीन कर्फ्यू

झापा।   ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको  हत्याको विषयलाई लिएर झापाको बिर्तामोडमा स्थानिय तथा प्रहरीबिच झडप भएकाे छ । दशैंकै समयमा बालकको हत्या भएको भएपनि प्रहरी कार्यालयले मुद्दा दर्ता गर्न नमानेपछि आक्रोशित भीडले जिल्ला ट्राफिक प्रहरी कार्यालय, मेयर कार्यालय लगायतका सरकारी कार्यालयहरुमाथि तोडफोड गरेका छन् ।

शुक्रबार विहानैदेखि स्थिती तनावग्रस्त भएपछि दिउँसो साँढे एक बजेदेखि अनिश्चितकालको लागि कर्फ्यू लगाईएको जिल्ला प्रहरी कार्यालय  झापाका प्रहरी उपरीक्षक विष्णु केशीले जानकारी  दिएका छन् ।उहाँका अनुसार पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा चारपाने , उत्तरमा महानन्द चौक र दक्षिणमा विर्तावजारसम्म कफ्र्यू जारी गरिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु

काठमाडौं । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी सुनछहरी …

प्रतिकृया दिनुहॊस