पहिलो चरणको निर्वाचनमा सेनासहित तीन घेराको सुरक्षा

काठमाडौं। संघ र प्रदेशको पहिलो चरणको निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा अपनाएको सुरक्षा योजना परिमार्जनसहित कार्यान्वयनमा ल्याउँदै तीन घेरे रणनीति बनाएको छ ।

निर्वाचन अगाडि  मतदानको दिन र मतदान सकिएपछि गणनाको समय गरी निर्वाचनको सुरक्षालाई तीन तहमा बर्गीकरण गरी सोहीअनुसार परिचालनका लागि सुरक्षा तयारी भईसकेको गृह मन्त्रालयले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आजबाट खुले सरकारी कार्यालय

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन् । तिहारको बिदा भाईटिकाको भोलिपल्टसम्म …

प्रतिकृया दिनुहॊस