चलचित्र ‘ऐश्वर्य’ले पहिलो दिन सुखद ब्यापार गर्न सफल

काठमाडौं ।    बिहिबार छठ पर्वको दिन  रिलिज भएको चलचित्र ‘ऐश्वर्य’ले पहिलो दिन सुखद ब्यापार गर्न सफल भएको छ । चलचित्रले पहिलो दिन ४८ लाख १६ हजार ६ सय ८२ रुपैयाँ बराबरको ग्रस कलेक्शन गरेको छ ।

चलचित्रमा नायक तथा निर्माता रमेश उप्रेती, नायिका केकी अधिकारी , दीपिका प्रसाईको मुख्य भमिका रहेको छ  । दर्शकले  चलचित्रको मेकिङ, कलाकारको अभिनयलाई सर्वाधिक धेरै  रुचाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री