काठमाडौं । नेपाल राष्ट्र बैंकले (जेठ १०) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७२ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ३२ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ २६ पैसा र बिक्रिदर १४२ रुपैयाँ ०२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २० पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६८ पैसा र बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३६८ रुपैयाँ ९४ पैसा रहेको छ ।हिलालाई भने सफाइ दिइएको छ ।
प्रतिकृया दिनुहॊस