काठमाडौं । महालक्ष्मी विकास बैंकको नयाँ शाखा कार्यालय मैतिदेवीमा खोलेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शाखाको उद्घाटन गरकोे छ ।

उक्त कार्यक्रममा सभापतिको आसन बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले ग्रहण गरेका थिए । विशेष अतिथिका रुपमा मैतीदेवीका वडा अध्यक्ष दलबहादुर कार्की तथा बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेल रहेका थिए
तपाईंको प्रतिकृया




