सिराह । सिरहाको कर्जन्हा नगरपालिका -२ बाट केही दिन अघि बेपत्ता भएका कसुम यादबका १३ वर्षीय छोरा भबेश यादवको घाँटी रेटी हत्या गरेको अवस्थामा शव भेटिएको छ ।
यादवको टाउको भन्दा तलको भाग मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।बालकको शव पोष्ट मार्टमका लागि लहान ल्याइएको छ ।
प्रतिकृया दिनुहॊस