घाटी रेटी बालकको हत्या

सिराह ।  सिरहाको कर्जन्हा नगरपालिका -२   बाट   केही  दिन अघि बेपत्ता भएका कसुम यादबका  १३ वर्षीय छोरा भबेश यादवको   घाँटी रेटी हत्या गरेको अवस्थामा शव भेटिएको छ ।

यादवको टाउको भन्दा तलको भाग मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।बालकको शव पोष्ट मार्टमका लागि लहान ल्याइएको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री