काठमाडौँ । एनआईसी एसिया बैंकको ‘स्विफ्ट हयाक’ गरेर ३० करोड रुपैयाँ ह्याक गरेको रहस्य बाहिर आएको छ । बैंकको विदेशी बैंकमा रहेको खातामा रहेको रकम हयाकरले आफूले चाहेको खातामा तानेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । बैंकका सूचना प्रविधि विज्ञहरुले ह्याक भएको केही रकम फर्काउन सफल भए पनि अन्य रकम भने ह्याकरहरुले ह्याक गरेर विदेशमा रहेको बैंकमा ट्रान्सफर गरेको आशंका गरिएको छ ।
यॊ पनि हेर्नुहॊस
भिभोको भिभो भी-४० लाईट सार्वजनिक
काठमाडौं । भिभोले नयाँ स्मार्टफोन भिभो भी-४० लाईट सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो …
प्रतिकृया दिनुहॊस