एनआईसी एसिया बैंकको ‘स्विफ्ट हयाक’

काठमाडौँ ।  एनआईसी एसिया बैंकको ‘स्विफ्ट हयाक’  गरेर  ३० करोड रुपैयाँ ह्याक गरेको रहस्य बाहिर आएको छ ।  बैंकको विदेशी बैंकमा रहेको खातामा रहेको रकम हयाकरले आफूले चाहेको खातामा तानेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । बैंकका सूचना प्रविधि विज्ञहरुले ह्याक भएको केही रकम फर्काउन सफल भए पनि अन्य रकम भने ह्याकरहरुले ह्याक गरेर विदेशमा रहेको बैंकमा ट्रान्सफर गरेको आशंका गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री