शाओमीद्वारा रेडमी वाई ३ सार्वजनिक

काठमाडौं। शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक गरेको छ । क्वाल्कम स्न्यापड्रेगन ६३२ बाट सञ्चालित उच्च क्षमता भएको यसले ४ हजार एमएएच ब्याट्रीसँगै नेपाली ग्राहकहरूलाई सुलभ मूल्यमा नवीनतम प्रविधि दिने बताएको छ ।

उत्पादकले रेडमी वाई ३, ३ जीबीप्लस ३२ जीबी भेरियन्ट रु. १८ हजार ४९९ मा र ४ जीबीप्लस ६४ जीबी भेरियन्ट रू. २१ हजार ४९९ मा ६ मेईबाट देशभर ९ सयभन्दा बढी अफलाइन स्टोर र डराज डटकमबाट उपलब्ध गराउनेछ । उक्त उत्पादन एलिजेन्ट ब्लू, बोल्ड रेड र प्राइम ब्लाक कलरमा उपलब्ध हुनेछन्

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उच्च बिन्दुबाट तल झर्न थाल्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उच्च विन्दुबाट निरन्तर घट्न थालेको छ । साताको तेस्रो …

प्रतिकृया दिनुहॊस

This will auto close after