दुवै चरणको मतदान सकिएपछि मात्र मतगणना

काठमाडौं ।आगामी मंसिरमा हुने दुई चरणको निर्वाचनमा पहिलो चरणको मतदान सकिए पनि दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र पहिलो चरणको मतगणना सुरु हुनेछ ।  मंसिर १० मा ३१ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तालिका छ । मंसिर  २१ मा थप ४६ जिल्लामा मतदान हुनेछ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री