नेपाल इन्भेष्टमेन्ट र एक्सेस बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र भारतस्थित एक्सेस बैंकबीच विप्रेषण(रेमिट्यान्स) कारोबार गर्ने सम्झौता भएको छ । भारतमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले यी दुई संस्थाबीच  सम्झौता भएको हो ।

सम्झौता अनुसार भारतमा रहेका नेपाली ग्राहकले नेपाल इन्भेष्टमेन्ट बैंकको विप्रेषण सेवा ‘पृथ्वी रेमिट’ मार्फत भुक्तानी गर्न सक्ने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री