रिठ्ठेभीरमा दुर्घटना, एकको मृत्यु

सिन्धुली ।  विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउपालिका ६ रिठ्ठेभीरमा आइतवार साँझ मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको घटजा स्थलमै ज्यान गएको छ।

धनुषाबाट काठमाडौं तर्फ जादै गरेको बा ६० प ९४ नं. को मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको हो। दुर्घटनामा परी धनुषाको कमला नगापालिका–२ का ३३ वर्षीय राजेश कुमार ठाकुरको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री