गोकर्णले ल्याए भ्रष्टचारीहरुको मुटु हल्लाउने देशभक्ति गीत

काठमाडाैँ । देशमा व्याप्त भ्रष्ट्राचार, वलत्कार र नेताहरुकोको गलत कामको विरोधमा गीतकार गोकर्ण रुपाखेती “शर्मा”ले आफ्नो पहिलो एल्वम जनताको आवाजबाट म त गीत गाउँछु हजुर नामको धमाकेदार गीतलाई बजारमा ल्याएका छन् ।

भ्वाईस अफ नेपालका चर्चित गायक र गायिका तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्व, को स्वर रहेको उक्त गीतलाई संगीतकार नवीन कार्कीले संगीत भरेका छन् ।
साईराम पिक्चर्सले बजारमा ल्याएको भ्रष्टाचारी, दुराचारीहरुको मुटु हल्लाउने उक्त गीतमा गोकर्ण रुपाखेती “शर्मा”, आरती मणि, हरीराम कार्की, राजन थापा, रामचन्द्र घिमिरे, जनु कार्की, लक्ष्मण पौडेल, अप्सरा पौडेल, नविन कार्की, तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्व लगायको अभिनय रहेको छ भने माधव खरेलको निर्देशन राजन खरेलको सम्पादन र छायांकन रहेको उक्त भिडियोको निर्माण व्यवस्थापन राजन थापाको रहेको छ ।

कमला जोशीको कन्सेप्ट रहेकोे उक्त गीतको भिडियोको पोष्ट प्रोडक्सन पिम नेपाल, काठमाण्डौले गरेको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds