‘छक्का पञ्जा ३’ बन्ने

काठमाडौं । चलचित्र   ‘छक्का पञ्जा’ २ को सफलता पछि  दिपाश्री निरौलाकै निर्देशनमा ‘छक्का पञ्जा ३’  फिल्म बन्ने  भएको छ ।   चलचित्र  ‘छक्का पञ्जा’को तेश्रो श्रृंखलामा यस अघिका दुई श्रृंखलाका प्रायःजसो सबै कलाकारहरु दोहोरिने दिपाश्री  निरौलाले बताएकी छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री