काठमाडौं । चलचित्र ‘छक्का पञ्जा’ २ को सफलता पछि दिपाश्री निरौलाकै निर्देशनमा ‘छक्का पञ्जा ३’ फिल्म बन्ने भएको छ । चलचित्र ‘छक्का पञ्जा’को तेश्रो श्रृंखलामा यस अघिका दुई श्रृंखलाका प्रायःजसो सबै कलाकारहरु दोहोरिने दिपाश्री निरौलाले बताएकी छिन् ।
तपाईंको प्रतिकृया




