ग्यास सिलिन्डर विस्फोट हुँदा २ जना गम्भीर घाइते

पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा आज  एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा  २ जना गम्भीर घाइते भएका छन् ।  गम्भीर घाइते हुनेमा घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली  छन्  ।  प्रतिज्ञा पाण्डेको घरमा रहेको खाना पकाउने एलपी ग्यास नबलेपछि के भएर ग्यास बलेन भनेर सोधेपुछ गर्दा नजिकै रहेका चालक विकास नेपालीले लाइटरबाट ग्यास सल्काउन खोज्दा एकैचोटि विस्फोट हुन पुगेक थियो   ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री