१६ वर्षीया किशोरी दुई सातादेखि वेपत्ता

काठमाडाैँ । सप्तरीबाट एक किशोरी १३ दिनदेखि वेपत्ता भएकी छन्। रुपनी गाउँपालिकाकी १६ वर्षीया किशोरी आरतीकुमारी सरदार गएको चैत ३० गतेदेखि बेपत्ता भएकी हुन्।

कपडा किन्न भनेर ३० चैतमा कठौना बजरा गएकी छोरी अझै घर नफर्किएकी बुवा विष्णुदेव सरदारले बताए। सरकारका आफन्त र प्रहरीले खोजी गरिरहे पनि किशोरीको अबस्था पत्ता लाग्न सकेको छैन।

तपाईंको प्रतिकृया

लेखकबाट थप