काठमाडौं । काठमाडौंमा फेरी पनि भूकम्पको धक्का महसुस गरिएको छ । अपरान्ह ३ बजेर ५ मिनेटमा तेस्रो भूकम्पको धक्का महसुस गरिएको छ । धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलकाे परकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आज विहानै २ पटक भूकम्प गएको थियो ।
तपाईंको प्रतिकृया




