एनबीआई र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौँ । नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई) र कामना सेवाविकास बैंक बीचसमझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा एनबीआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र कामना सेवाविकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् ।

समझौता पत्रमा कामना सेवाविकास बैंक लि. का १०० भन्दा बढी कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण कोर्स प्रदान गर्ने सहमति भएको छ । बैंकिङ्ग कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds