सिद्धार्थ बैंकको नयाँ शाखा कार्यालय वेसीशहरमा

काठमाडौं । सिद्घार्थ बैंकको नयाँ शाखा वेसीशहर शाखामा विस्तार भएको छ । उक्त शाखा कार्यलयको उद्घाटन वेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले गरेका हुन् ।


सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६० एटिएम र १,२०० भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नगद रहित कारोवार प्रवद्र्घन गर्न हालै क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ । यसै गरि कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भेरिफाई वाई भिसा सेवा प्रविधिको अवलम्वन गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

काठमाडौँ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित भएर विभिन्न …

प्रतिकृया दिनुहॊस