रोकिएको मलेसियाको रोजागारी बल्ल खुल्यो

काठमाडाैं – १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी औपचारिक रुपमा खुला गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ पक्रियाका लागि स्वास्थ्य परीक्षण मापदण्ड निर्धारण गरेर स्वास्थ्य संस्था छनोट गरिरहेका बेला पहिलो चरणमा कलिङ भिसामा आइसकेका युवाको लागि मलेसिया खुला गरिएको हो।

मलेसियाको रोजगारी रोकिनुअघि कलिङ भिसामा आएका १९ युवालाई पहिलो चरणमा मलेसिया प्रवेशका लागि अन्तिम श्रम स्वीकृति दिइएको छ। यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

वैदेशिक रोजगार विभाग काठमाडौँले सोमबार २ र मंगलबार १७ युवालाई मलेसिया जाने अनुमति दिएको हो। मलेसियाले नेपाली कामदार माग गरेको १७ वर्षपछि दुई देशबीच केही महिनाअघि श्रम सम्झौता भएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जनताले लामो समयसम्म भोगेको निरंकुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं लामो संघर्ष र सयौंको बलिदानले स्थापित गरेको संविधानले …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds