काठमाडौं । भरतपुर महानगरपालिका वडा नं. १८ चनौलीमा एकै परिवारका तीन जनाले सामूहिक आत्महत्या गरेका छन्। आमा, छोरी र छोराले एकै ठाउँमा पासो लगाएर आत्महत्या गरेका हुन्।
३२ वर्षीय आमा माया आले, १४ वर्षीय छोरी बिनिता राना मगर र १२ वर्षीय छोरा विवेक राना मगरले एकैठाउँमा पासो लगाई आत्महत्या गरेको चितवनका एसपी सुशीलसिंह राठोरले जानकारी दिए।
तपाईंको प्रतिकृया




