काठमाडौँ । सुनचाँदी बजारमा सुनचाँदीको मुल्य घटबढ हुने प्रक्रिया चलिरहन्छ। यसै प्रक्रियामा शुक्रबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य शुक्रबार एक सय रुपैयाँले बढेर ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाला सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुनको मूल्य भने प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।
प्रतिकृया दिनुहॊस