सुनको मूल्य बढ्यो

काठमाडौँ । सुनचाँदी बजारमा सुनचाँदीको मुल्य घटबढ हुने प्रक्रिया चलिरहन्छ।  यसै प्रक्रियामा शुक्रबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य शुक्रबार एक सय रुपैयाँले बढेर ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुनको मूल्य भने प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस