काठमाडौं । मलेसियास्थित कोतारायामा एक नेपाली युवाले भुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्ने झापा काँकडभित्ताका ३५ वर्षीय याम बहादुर गुरुङ रहेका छन् । उनको शव मंगलबार बिहान आफ्नै कोठा नजिकै भर्याङमा झुण्डिएको अवस्थामा फेला परेको हो । गुरुङको शवलाई प्रहरीले पोष्टमार्टमको लागि क्वालालम्पुर हस्पिटलमा लगिएको बताएको छ । गुरुङ विगत ८ वर्षदेखि मलेसियामा कार्यरत थिए । उनका श्रीमती र दिदीभिनाजु मलेसियामै रहेका छन् ।
यॊ पनि हेर्नुहॊस
प्रधानमन्त्री सोमबार चीन जाने, यस्तो छ भ्रमण तालिका
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ …
प्रतिकृया दिनुहॊस