मलेसियामा एक नेपाली युवाले गरे आत्महत्या

काठमाडौं ।  मलेसियास्थित कोतारायामा एक नेपाली युवाले भुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्ने  झापा काँकडभित्ताका ३५   वर्षीय याम बहादुर गुरुङ रहेका छन् । उनको शव  मंगलबार बिहान आफ्नै कोठा नजिकै भर्याङमा झुण्डिएको अवस्थामा फेला परेको हो । गुरुङको शवलाई प्रहरीले पोष्टमार्टमको लागि क्वालालम्पुर हस्पिटलमा लगिएको बताएको छ ।  गुरुङ विगत ८ वर्षदेखि मलेसियामा कार्यरत थिए । उनका श्रीमती र दिदीभिनाजु मलेसियामै रहेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस